सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से
+
-

काठमाडाैँ – साताको अन्तिम सेयर बजार बढेर बन्द भएको छ। बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो। बिहीबार बजार बन्द हुँदा नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर कारोबार भएको छ।

बजार बन्द हुँदा १२३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेको छैन। ३२८ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५४ हजार ६४२ पटक सेयर किनबेच भएको छ।

१३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ। सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फन्ड समूह बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?