पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक
+
-

रत्ननगर – खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०६३ देखि नेपाली साहित्यमा प्रदान गर्दै आएको प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची (सर्ट लिस्ट) सार्वजनिक गरेको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आज एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन समितिको सिफारिसबमोजिम यो सूची सार्वजनिक गरिएको जानकारी दिए। यसअघि गत असार १५ गते १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरिएको थियो।

यही संक्षिप्त सूचीमा परेका पाँच पुस्तकहरूमध्येबाट प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ।

पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) मा परेका पाँच पुस्तकहरू (वर्णानुक्रममा):

१. कृति: उरमाल – आख्यान लेखक: छुदेन काविमो

२. कृति: छालबाटो – गैरआख्यान लेखक: रमेश भुसाल

३. कृति: प्रणाम सगरमाथा – नियात्रा लेखक: भवानी खतिवडा

४. कृति: स्व – उपन्यास लेखक: सरस्वती प्रतीक्षा

५. कृति: हिउँको गीत – उपन्यास लेखक: तीर्थ गुरुङ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?