‘हरिबहादुरको जुत्ता’को पहिलो झलक पोस्टर सार्वजनिक

‘हरिबहादुरको जुत्ता’को पहिलो झलक पोस्टर सार्वजनिक
+
-

दशैमा प्रदर्शनमा आउने फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई चित्रण गरिएको छ। उनी ढाेका बाकस जुत्ताका साथ देखिएका छन्।

महसंचारका श्रृंखलामा प्रस्तुत बहुचर्चित पात्र हरिबहादुरको भूमिकामा देखिएका छन्। फिल्ममा शीर्ष भूमिका रहेका हरिवंशका साथै अभिनेत्री स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्म असोज १३ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?