चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव, काठमाडौंमा सांस्कृतिक कार्यक्रम ‘रंगीन चीन’

चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव, काठमाडौंमा सांस्कृतिक कार्यक्रम ‘रंगीन चीन’
+
-

काठमाडाैँ – चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा सांस्कृतिक कार्यक्रम ‘रंगीन चीन’  सम्पन्न भएको छ।

नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई राष्ट्रबीचको मित्रता हिमालय झैं अटल र आपसी सहकार्य सधैं प्रवाह भइरहने नदीझैं निरन्तर रहेको जनाइएको छ।

सात दशक लामो मित्रवत सम्बन्धको स्मरण र भविष्यको सहकार्यको परिकल्पना गर्न आयोजित यस सांस्कृतिक कार्यक्रम काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आज आयोजित गरिएको हो।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो जसले नेपाली र चिनियाँ संस्कृतिको संगमलाई कलामार्फत् प्रभावशाली ढंगले प्रस्तुत गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?