भारतमा बोलेरो नहरमा खस्दा ११ को मृत्यु

भारतमा बोलेरो नहरमा खस्दा ११ को मृत्यु
+
-

भारतको उत्तरप्रदेश स्थित गोंडामा बोलेरो दुर्घटनामा पर्दा ११ को मृत्यु भएको छ।

बोलेर नियन्त्रण बाहिर पुग्दै सरयू नहरमा खस्न पुग्दा ठूलो मात्रामा मानविय क्षति भएको हो। यो बोलेरोमा अधिकांश एकै परिवारका रहेको जनाइएको छ।

कुल १५ जना सवार रहेको बोलेरो पृथ्वीनाथ मन्दिरमा जल चढाउनका लागि भक्तजन लिएर गइरहेको थियो।

दुर्घटना मोतीगन्ज ठाना क्षेत्रमा भएको थियो। स्थानीय मानिसहरुले पुलिसलाई दुर्घटनाको सूचना दिएका थिए।

सूचना पछि घटनास्थल पुगेको पुलिसले स्थानीयसँग मिलेर सबहरु नहरबाट बाहिर निकालेको थियो। मृतकहरुमा पुरुष महिला र बच्चाहरु पनि रहेको जनाइएको छ।

घटनाको भिडियोमा मानिसहरुले सिपीआर दिएर घाइतेहरुलाइ बचाउने प्रयास गरिरहेको देखिन्छ। तर कसैको पनि होस् आउन सकेन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?