तनहुँमा पृथ्वीराजमार्गबाट मर्स्याङ्दी किनारमा बस खस्यो, ५ जनाको उद्धार

तनहुँमा पृथ्वीराजमार्गबाट मर्स्याङ्दी किनारमा बस खस्यो, ५ जनाको उद्धार
+
-

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहराबाट यात्रुवहाक बस खसेको छ। सडकबाट १५ मिटर तल मर्स्याङ्दी नदीको किनारमा बस खसेको हो।

गोरखाबाट नारायणगढतर्फ जादै गरेको ग २ ख १०७७ नम्बरको यात्रुवहाक खसेर दुर्घटना भएको छ। बसबाट ५ जना यात्रुको उद्धार गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए।

उद्धार गरिएका मध्य एक जनाको अवस्था गम्भिर छ। ‘गम्भिर घाइते एक जनालाई थप उपचारका लागि सिएमसी भरतपुर पठाएका छौं’, उनले भने, ‘एक जना मध्यम घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदैछ।’ थप तीन जनाको अवस्था समान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

बसको अगाडीको भाग जमिनमा गडेको छ। क्रेनमार्फत निकाल्ने काम भइरहेको उनको भनाइ छ। त्यसपछि बसमा कति यात्रु सवार थिए विस्तृत थाहा हुने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?