“फिक्स्ड एसेट् भ्यालुएसन” सम्बन्धी पुस्तक सार्वजनिक

“फिक्स्ड एसेट् भ्यालुएसन” सम्बन्धी पुस्तक सार्वजनिक
+
-

काठमाडाैँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देबेन्द्र के. श्रेष्ठद्वारा लिखित ‘ द थ्योरी एण्ड इन्टरनेशनल प्राक्टिस अफ फिक्स्ड एसेट् भ्यालुएसन’ पुस्तक विमोचन गरेका छन्।

गभर्नर पौडेलले पुस्तकमाथि चर्चा गर्दै भने, “ यो पुस्तक अर्थशास्त्री तथा बैंकरहरुका लागि उपयोगी सन्दर्भ –ग्रन्थ हुनसक्छ।” उनले एसेट् मूल्यांकन गर्दा मूल्यांकनकर्ता हरुबीचको फरकको अंश कम भएमा त्यो बढ्ता विश्वसनीय हुने धारणा राखे।

पुस्तकका लेखक देबेन्द्र के. श्रेष्ठले नेपालमा ‘एसेट् भ्यालुएसन’ गर्ने वर्तमान अभ्यासमा निकै सुधार आवश्यक भएको धारणा राख्दै भ्यालुएटरको पनि अनुगमन र मूल्यांकन हुनपर्ने कुरामा जोड दिए।

नेपालमा अधिकांश भ्यालुएटर इन्जिनियर छन्। विश्वव्यापी रुपमा भ्यालुएटरहरु मल्टिडिसिप्लिनरी क्षेत्रका हुने हॅुदा नेपालमा पनि त्यतातर्फ ध्यान जानुपर्ने कुरामा विशेष जोड दिंदै भने, “प्राविधिक र वित्तीय क्षेत्रका विज्ञहरुबीच संयोजनकारी भूमिकाको आवश्यकता छ।’

विमोचन कार्यक्रमका संयोजक प्रा. डा. प्रमोदबहादुर श्रेष्ठले भने, “ राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुमा भ्यालुएसन परामर्शदाताका रुपमा तीस वर्षभन्दा बढी समय व्यावसायिक अनुभव भएका श्रेष्ठको पुस्तकले फिक्स एसेट् भ्यालुएसनसम्बन्धी अवधारणा, सिद्धान्त र अभ्यास बुझ्न मद्दत गर्छ।’ कार्यक्रममा शिक्षाविद्, उद्योगपति, बैंकर तथा कर्पोरेट लिडरलगायत सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?