जिरेलकाे कविता संग्रह ‘जिरीसिक्रीकाे सुसेली’ लाेकार्पण

जिरेलकाे कविता संग्रह ‘जिरीसिक्रीकाे सुसेली’ लाेकार्पण
+
-

काठमाडौँ – पूर्वशिक्षक तथा कवि टेकबहादुर जिरेलकाे कविता संग्रह ‘जिरीसिक्रीकाे सुसेली’ लाेकार्पण भएकाे छ।

राजधानीमा एक कार्यक्रमबीच प्राध्यापक अभि सुवेदी, नाटककार मनबहादुर मुखिया, कवि उषा शेरचन, नाट्यकर्मी मदनदास श्रेष्ठ, हाँस्यकलाकार मनाेज गजुरेल, कवि शैलेन्द्र साकारलगायतले एक साथ पुस्तक लाेकार्पण गरेका हुन्।

शिक्षा क्षेत्रमा लामाे अनुभव बटुलेका कवि जिरेलका कविता सरलताबाट सुरु भएर दर्शन उन्मुख भएकाे बताइन् कवि ज्याेति जंगलले। उनले भनिन्, ‘टेक दाइ कवितामा आफ्ना कुरा मात्रै लेख्नु हुन्न। अनेकन मनाेचेतना पनि आउँछ। भनाैँ जिरीसिक्रीलाई काँधमा बाेकेर हिँड्नु भएकाे छ।’

कार्यक्रममा मनाेज गजुरेलले साहित्यलाई पढ्ने बनाउन हाँस्यकलाकारकाे पनि भूमिका हुनुपर्ने बताए।

‘साहित्यकाे रस आम पाठकसम्म पुर्‍याउनका लागि हाँस्यकलाकारले बाेलिदिए प्रभाव हुन्छ। कलाकारमार्फत आम पाठकसम्म पर्‍याउन सकिन्छ,’ उनले भने।

कार्यक्रममा कवि अनुपम राेशीले लेखकसँग संवाद गरेकी थिइन्।

जीवन र जगतकाे बारेमा लेखक जिरेलले भने, ‘अक्षर पढेँ अक्षर पढाएँ यसैमा याेगदान थिए। कविता आनन्दकाे लागि लेखेँ। बाँकी जिरेलकाे शिक्षा क्षेत्रमा काम गरेँ।’।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?