६५८ एम्पुल लागुऔषधसहित पोखराका युवक पक्राउ

६५८ एम्पुल लागुऔषधसहित पोखराका युवक पक्राउ
+
-

पोखरा – पोखराबाट ६५८ एम्पुल लागु औषधसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले धादिङ घर भई कास्कीको पोखरा माहानगरपालिका–२७ रिठेपानी लामटार बस्ने २४ वर्षीय राजन गुरुङलाई पक्राउ गरेको हो।

आइतबार साँझ लामटारस्थित गुरुङको कोठा खानतलासी गर्दा झोलामा लुकाएको अवस्थामा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताए। उनका अनुसार बुप्रिनर्फिन २५८ एम्पुल, डाइजापाम २२४ एम्पुल, फेनरागन १७६ एम्पुल गरी जम्मा ६५८ एम्पुल बरामद भएको छ। गुरुङले प्रयोग गर्ने मोबाइलसमेत बरामद गरिएको हो।

जिल्ला अदालतबाट कास्कीबाट सोमबार लागु औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको बढाएको प्रहरी नायव उपरीक्षक बस्नेतको भनाइ छ। शनिबार दिउँसो पोखराको प्रस्र्याङबाट १२९ एम्पुल लागु औषधसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?