दुई लाख नजिक पुग्यो सुनको मूल्य

दुई लाख नजिक पुग्यो सुनको मूल्य
+
-

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य लगातार बढेर दुई लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको आज प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको हो। सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ। यो नेपाली बजारमा नयाँ रेकर्ड हो।

यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ। त्यसदिन १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?