
देश सञ्चार
साउन २२, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- भृकुटीमण्डप बुधबारदेखि सुरु हुने नाइमा अटो शो को तयारी मंगलबार रातिसम्म धमाधम भइरहेको छ ।
साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारी साधनहरू लन्च गर्ने तयारी छ ।
थप तस्बिरहरू:
तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी।

