जनै पूर्णिमाको अवसरमा बटुकहरूले गरे सामूहिक जनै धारण (तस्बिरहरू)

जनै पूर्णिमाको अवसरमा बटुकहरूले गरे सामूहिक जनै धारण (तस्बिरहरू)
+
-

काठमाडौँ- जनै पूर्णिमाको पावन अवसरमा पशुपति क्षेत्रस्थित संस्कृत विद्यापीठका बटुकहरूले सामूहिक रूपमा जनै धारण गरेका छन्।

हिन्दु परम्पराअनुसार जनैपूर्णिमाका दिन बिहानै स्नान गरी शरीर शुद्ध पारेर बटुकहरूले विभिन्न वैदिक मन्त्रोच्चारणका साथ विधिवत् रूपमा नयाँ जनै लगाएका हुन्।

यो धार्मिक संस्कारअनुसार बटुकहरूले पुरानो जनै फुकालेर नयाँ जनै धारण गर्ने गर्दछन्।

यस दिन विशेष गरी ब्राह्मण, क्षत्री र वैश्यहरूले जनै धारण गर्छन् भने यस पर्वलाई रक्षाबन्धनको रूपमा पनि मनाइन्छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?