पहिचान र अधिकारको माग गर्दै विश्व आदिवासी जनजाति दिवसमा बृहत र्‍याली (तस्बिरहरू)

पहिचान र अधिकारको माग गर्दै विश्व आदिवासी जनजाति दिवसमा बृहत र्‍याली (तस्बिरहरू)
+
-

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३१ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा राजधानीमा एक बृहत र्‍यालीको आयोजना गरेको छ।

पहिचान र विभिन्न मागहरू स्थापित गर्न दबाब दिने उद्देश्यका साथ आयोजित यो र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृहमा पुगेर समापन भएको थियो।

र्‍यालीमा सयौंको संख्यामा आदिवासी जनजाति समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

प्रत्येक वर्ष अगस्त ९ तारिखमा मनाइने विश्व आदिवासी जनजाति दिवसलाई संयुक्त राष्ट्र संघले सन् १९९३ मा घोषणा गरेपश्चात् विश्वव्यापी रूपमा मनाउन थालिएको हो। 

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?