काठमाडौं- डा. गोविन्द केसी पक्राउको विरोध गर्दै माइतीघर मण्डलामा उपस्थित नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतलाई दिँदै दूधको दूध पानीको पानी बनाउन चेतावनी दिएका छन्।
उनले दोषी ठहरिए आफू पनि जेल जान तयार रहेको बताएका छन्। उनले भने, ‘स्वतन्त्रता अभिव्यक्तिमाथि धावा बोल्न पाइँदैन।’
माइतीघरमा केसी पक्राउको विरोधमा आयोजित प्रदर्शनमा गगन थापा, बाबुराम भट्टराई, रवीन्द्र मिश्रलगायत हजाराैँ उपस्थित छन्।
यो पनि हेर्नुहोस्:
क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?
डा. भट्टराईले केसीलाई हिरासतमै भेटे, अनशन फिर्ता लिन आग्रह