रविलाई काठमाडौँ ल्याइँदै, विमानस्थल पुगे रास्वपाका नेता–कार्यकर्ता (तस्बिरहरू)

रविलाई काठमाडौँ ल्याइँदै, विमानस्थल पुगे रास्वपाका नेता–कार्यकर्ता (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै छ।

उनलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सार्न लागिएको हो। उनलाई हवाईमार्गबाट काठमाडौँ ल्याइँदै छ।

उनलाई काठमाडौँ ल्याइने भएपछि रास्वपाका नेता–कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्।

रविले आफूलाई काठमाडौँ सरुवाका लागि निवेदन दिएपछि अदालतले पनि अनुमति दिएको थियो। तर, गृह मन्त्रालयको दबाबका कारण उनलाई रुपन्देही कारगारबाट सरुवा गरिएको थिएन।

रविले कारागारमा आफूलाई अमानवीय तरिकाले राखिएको बताएपछि केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागार अनुगमन गरेको थियो।

अनुगमनपछि रविलाई मानवअधिकारको मापदण्डअनुसार नराखिएको र उनलाई असुरक्षा रहेको आयोगले बताएको थियो। आयोगको अनुगमनपछि चौतर्फी दबाब बढेपछि सरकारले रविलाई कारागार सरुवा गर्न लागेको हो।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?