पुटिनसँगको वार्तापछि ट्रम्पले वासिङ्टन बोलाए जेलेन्स्कीलाई

पुटिनसँगको वार्तापछि ट्रम्पले वासिङ्टन बोलाए जेलेन्स्कीलाई
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाइ वासिङ्गटन बोलाएका छन्। उनले सोमबार जेलेन्स्कीलाइ अमेरिका बोलाएका हुन्।

जेलेन्स्कीले पनि ट्रम्पको प्रस्ताव स्विकार गर्दै अमेरिका जाने बताएका छन्। उनले अमेरिकालाइ सकरात्मक प्रयासका लागि धन्यवाद दिंदे भने, ‘युक्रेनले जोड दिएका विषयवस्तुहरुलाइ उच्चस्तरमै छलफल गरेर टुंग्याउन सकिन्छ। त्यसका लागि त्रिपीक्षीय रुपमै वार्ताको प्रयास हुनु सकारात्मक हो।’

उनले रसिया र अमेरिकाको वार्तापछि ट्रम्पसँग करिब एक घन्टा कुराकानी गरेका उनले त्यसपछि युरोपेली नेताहरूसँग टेलिफोन वार्ता गरेका थिए। ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेतासँग संवाद गरेका थिए।

अमेरिकी मिडिया सिएनएनका अनुसार ट्रम्पले सुरूमा जेलेन्स्कीसँग र पछि युरोपेली नेताहरूसँग अलास्कामा भएको भेटवार्ता र वार्तामा भएको सकरात्मक छलफलको प्रगतीबारे संवाद गरेका थिए।

ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन्। उनले ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको बताउँदै ट्रम्पलाइ धन्यवाद दिए। उनले भने, ‘सोमबार वाशिङ्टन डिसी पुगेर राष्ट्रपति ट्रम्पसँग भेट्नेछु र युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका लागि छलफल गर्ने छु। निम्ताका लागि धन्यवाद दिन चाहन्छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?