भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)
+
-

काठमाडाैँ – श्रीकृष्ण जन्मास्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ। भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नगर परिक्रमा गरेर नारायण दीप यात्रा वा मतया पर्व मनाएका हुन्।

यो पर्व मनाउँदा मानिसमा रहेको नकारात्मक प्रवृत्ति अन्त्य हुने र समाजमा शान्ति फैलिने जनविश्वास रहेको छ। यसरी दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखंलगायतका नाचसमेत प्रदर्शन गरिएको छ। सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा यो यात्रा निकालिने परम्परा रहेको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?