झुमा लिम्बु एण्ड रैथाने व्याण्डले ‘रैथाने घुमफिर’ सांगीतिक कन्सर्ट गर्ने

झुमा लिम्बु एण्ड रैथाने व्याण्डले ‘रैथाने घुमफिर’ सांगीतिक कन्सर्ट गर्ने
+
-

काठमाडौँ – गायक संगीतकार तथा रैथाने भाकाकी संरक्षक झुमा लिम्बुको टिमले ‘झुमा लिम्बु एण्ड रैथाने व्याण्ड’मार्फत ‘रैथाने घुमफिर’ सांगीतिक कन्सर्ट गर्ने भएको छ।

झुमाले आइतबार सामाजिक सञ्जालमार्फत सांगीतिक कन्सर्ट गर्ने बताउँदै भनिन्, ‘यसपटक म र मेरो व्याण्ड ‘झुमा लिम्बु एण्ड द रैथाने’ तपाईंहरूलाई एउटा सांगीतिक यात्रामा लैजान पहिलो प्रयास गर्दै छौँ। आएर साथ दिनु हुन्छ नि?’

भदौ २१ पहिलो कन्सर्ट काठमाडौँको ठमेलस्थित एलओडीबाट सुरु हुँदै छ।

उनले नेपालका लोक संगीतलाई नयाँ पुस्तामा बाँड्न चाहेको बताएकी छन्। ‘भाइरल’ र ‘कमर्सियल’ संगीतको बजारभन्दा धेरै पर रहेर रैथाने संगीत साधनामा रमाइरहेकी झुमाको पछिल्लो समय चलचित्र ऊनको स्वीटरमा रहेको गीत ‘काफ्ले’ निकै रुचाइएको थियो।

लिम्बू नेपाली सङ्गीतकार र लोक सङ्गीत अनुसन्धानकर्ता हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?