अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ को मृत्यु

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ को मृत्यु
+
-

अफगानिस्तानको हेरातमा मंगलबार राति भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा १७ बालबालिका पनि रहेको बिबिसीले उल्लेख गरेको छ।

तीमध्ये अधिकांश इरानबाट डिपोट गरिएका अफगानी रहेको पनि बिबिसीले उल्लेख गरेको छ।

हेरातमा ट्रकसँग ठोक्किँदा उक्त बसमा आगलागी भएको हो।

बसमा सवार सबैको मृत्यु भएको छ।

पछिल्लो समय इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेर आएका अफगानीहरूलाई देशबाट निकाल्ने प्रक्रिया तीव्र पारेको बिबिसीको समाचारमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?