घाँटीमा साडीको पिङ बेरिएर बालकको मृत्यु

घाँटीमा साडीको पिङ बेरिएर बालकको मृत्यु
+
-

झापा- झापाको अर्जुनधारा नगरपालिका-११ मा आफ्नै घरमा खेल्दा साडीको पिङमा पासो लागेर १० वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार अर्जुनधारा-११, बालविकास टोलका नेत्र प्रसाद सिवाका छोरा प्रदिप सिवाको साडीको पिङ खेल्ने क्रममा घाटिमा बेरिएर मृत्यु भएको हो।

बिहीबार दिउँसो करिब १६:४५ बजेको समयमा आमाले पासो लागेर झुन्डिएको अवस्थामा देखेपछि उनलाई तत्कालै उद्धार गरी बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले बालकलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय, अनारमनीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?