सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुट

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुट
+
-

काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न चिरायु नेशनल अस्पतालसँग सहकार्य गरेको छ।

यस सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले अस्पतालका विभिन्न सेवाहरूमा छुट पाउनेछन्।

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत भुक्तानी गर्दा ग्राहकले बेड र डाइग्नोस्टिक शुल्क तथा फार्मेसीको बिलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ।

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि यस्ता विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै आएको छ।

हाल बैंकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ एटीएम सञ्जाल सञ्चालनमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?