तीजमा टिकटकमय बनेको पशुपति परिसर (तस्बिरहरू)

तीजमा टिकटकमय बनेको पशुपति परिसर (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा महिला श्रद्धालुहरूको घुइँचो लागेको छ।

आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने महिलाहरू रातो साडीमा सजिएर पूजाआजाका लागि लामबद्ध भएका हुन्।

पशुपतिमा भेला भएका महिलाहरू शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै, फोटो र भिडियो खिचेर तीजको पर्वलाई हर्षोल्लासपूर्वक मनाइरहेका छन्।

खासगरी टिकटक बनाउनेहरूको उमङ्ग देखिएको छ। 

तस्बिरहरूः 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?