
काठमाडौँ- शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा पेरिसडाँडामा आज धर्ना दिएका छन्।
पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।
शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन् ।
थप तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी।