
देश सञ्चार
भदौ १७, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल टेलिकमको सिआरबिटी (Caller Ring Back Tone) सेवा बन्द भएको छ।
प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द गरिएको नेपाल टेलिकमले जनाएको छ।
समस्या समाधानका लागि प्रयास भइरहेको नेपाल टेलिकमले जनाएको छ।

