रारा हुटुमा आगलागीबाट जलेका संरचना पुनः बन्दै

रारा हुटुमा आगलागीबाट जलेका संरचना पुनः बन्दै
+
-

मुगु – जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल नजिकैको हुटु क्षेत्रमा आगलागीले जलेर नष्ट भएका अस्थायी संरचना पुनःनिर्माण सुरु भएको छ।  २०८१ साल फागुन १४ गते राति आगलागीका कारण नष्ट भएका पर्यटक आवास, विश्राम गृह तथा स्थानीय व्यवसायिक संरचनालाई आधुनिक ढंगले अस्थाई रूपमा पुनःनिर्माण गर्न थालिएको हो।

स्थानीयवासीका अनुसार हरेक वर्ष रारा तालमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरे पनि आवश्यक पूर्वाधार अभावमा कठिनाइ हुने गरेको थियो। नयाँ संरचना निर्माण भएपछि पर्यटकलाई सहज सुविधा प्राप्त हुने र स्थानीय रोजगारीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

छायाँनाथ–रारा नगरपालिका–७ निवासी पूर्वप्रतिनिधिसभा सदस्य एवं पर्यटन व्यवसायी गोपालबहादुर बमले रारा राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरी यसअघि जलेका संरचना पुनःनिर्माण गर्न थालेका हुन्। उनका अनुसार संरचना बन्ने क्रममा रहेकाले रारा भ्रमणमा आउने पर्यटकलाई आवास तथा खाना–नास्ताको सहज सुविधा उपलब्ध हुनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?