सर्लाहीमा पनि कर्फ्यु

सर्लाहीमा पनि कर्फ्यु
+
-

जनकपुरधाम – जेन–जीको प्रदर्शन चर्किँदै गएपछि सर्लाहीमा पनि कर्फ्यु आदेश जारी गरिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले आज दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन्।

जेन–जी प्रदर्शनको क्रममा लालबन्दी नगरपालिका क्षेत्रमा आगजनी, ढुंगामुढा प्रहार भएपछि कर्फ्यु लगाइएको हो।

स्थानीय प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार पूर्वमा लालबन्दी फुटबल मैदान, पश्चिममा लखनदेही खोला, दक्षिणमा जब्दी खोला/जुटपानी र उत्तरमा बाहुनी खोला, जनता उच्च मा.वि. नवलपुर क्षेत्रमा कर्फ्यु लगाइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?