अख्तियारद्वारा एक मालपोत अधिकृतसहित तीन कर्मचारी नियन्त्रणमा

अख्तियारद्वारा एक मालपोत अधिकृतसहित तीन कर्मचारी नियन्त्रणमा
+
-

विर्तामोड – भ्रष्टाचार गरेको अभियोगमा झापा दमकको मालपोत कार्यालयबाट एक अधिकृत सहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

जग्गा किर्ते गरेर पास गर्न मुख्य भूमिका खेलेको अभियोगमा तीन जनालाई आयोगको टोलीले बिहिबार लिएपछि मालापोत कार्यालय दमकमा खौलाबैला मच्चिएको थियो।

मालपोत अधिकृत अग्नि घिमिरे, नायव सुब्बाद्वय डिल्ली कोईराला र जयन्द्रराज खड्कालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोगका इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए।

आचार्यले नियन्त्रणमा लिइएका सबैलाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँ पठाइसकिएको जानकारी दिए। उक्त मुद्दा केन्द्रीय कार्यालयले हेरिरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?