
देश सञ्चार
१ महिना पहिले

अ
+
अ
अ
-
दाङ- जेनजीहरूले आगजनीबाट भएको फाेहोर सफाइ गरेका छन् ।
राजनीतिक दलका पार्टी कार्यालय र सरकारी कार्यालयमा भएको आगजनीबाट बनेकाे फाेहोर सरसफाइ गरेका हुन् ।
मंगलबार यहाँ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीकाे कार्यालयमा आगजनी भएको थियाे ।
लमही नगरपालिका र केही सरकारी कार्यालयमा समेत ताेडफाेड भएको थियाे ।

