देश सञ्चार
                                                                                                                        भदौ २८, २०८२
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन्।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट बाहिर निस्किएका लामिछाने शनिबार आफै कारागारमा उपस्थित भएका हुन्।
उनले आजै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफू कारागार फर्किन लागेको बताएका थिए।
यसअघि कारागार प्रशासनले कैदीबन्दीहरूलाई कारागार फर्किन आग्रह गरेको थियो।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































