काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले पार्टी छाडेको घोषणा गर्दै नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गरेको जानकारी दिएका छन्।
चौधरीले आफूले स्थापना गरेको पार्टीमै अटाउन नसकेको कारण नयाँ पार्टी गठन गर्न बाध्य भएको बताएका छन्।
लामो समयदेखि रेशम र रञ्जिता विवादका चर्चा चलिरहँदा रेशमले नयाँ पार्टी घोषणा गरेका हुन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































