
देश सञ्चार
भदौ २९, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
आज सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जलि अर्पण गरेकी हुन् ।
थप तस्बिरहरू:
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

