
काठमाडौँ– २३ र २४ गते जेन-जी युवाहरूको आन्दोलनपछि जारी कर्फ्यू शनिबार खुल्यो। आज आइतबारदेखि देशभरको दैनिकी सामान्य बन्दै गएको छ।
काठमाडौँ उपत्यकामा पनि चहलपहल भइसकेको छ। व्यापारिक क्षेत्र न्यूरोड क्षेत्रमा व्यापारिक भवनहरू खुलेका छन्। महत्वपूर्ण चाडपर्व दसैंतिहार नजिकिँदै गर्दा किनमेल पनि देखिन थालेको छ।
जेन-जी युवाहरूको आन्दोलनका क्रममा व्यापारिक क्षेत्रमा भएको तोडफोड र आगजनीपछि निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ। तर फेरि नयाँ तरिकाबाट उठ्ने व्यापारिक क्षेत्रका व्यक्तिहरू बताउँदै आएका छन्।
हेर्नुहोस खुलेको ‘न्यूरोड’