कालोपट्टी बाँधेर पाकिस्तानसँग खेल्दै भारत, कसले जित्ला यो खेल?

कालोपट्टी बाँधेर पाकिस्तानसँग खेल्दै भारत, कसले जित्ला यो खेल?
+
-

काठमाडाैँ – पाकिस्तानविरुद्ध आज साँझ ८ः१५ बजेबाट हुने एसियाकपको खेलमा भारतीय टिमले कालोपट्टी बाँधेर प्रदर्शन गर्ने भएको छ।

कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा भारतीय टिम म्यानेजम्यान्टले यो नर्णय लिएको हो।

दुबई स्टेडियममा भारत र पाकिस्तानबिचको खेलमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। जहाँ ब्यानर र पोस्टर लिएर जान समेत निषेध गरिएको छ। २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली सहित २६ जनाको ज्यान गएको थियो। भारतमा हुने तय भए पनि पाकिस्तानले सहभागिता नजाउने भएपछि एशियाकप न्युट्रल भेन्युका रुपमा रहेको युएइमा आयोजना हुँदै छ।

भारत र पाकिस्तान दुबैले आफ्नो पहिलो खेलमा जित हासिल गरेका छन्। आज हुने प्रतिस्पर्धामा जित निकाल्ने टिमले सुपर(४ मा स्थान पक्का गर्ने छन्। भारत र पाकिस्तानबिच कुल १३ खेल हुँदा भारतले १० खेलमा जित निकालेको छ भने पाकिस्तान केवल ३ खेलमा मात्र विजयी भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?