सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग

सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग
+
-

काठमाडौँ – मधेसको राजधानी जनकपुरधामको भूमिबाट साधुसन्तले देशमा अमनचयन कायम गर्नका लागि सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन्।

सनातन हिन्दु समाज नेपालको व्यानरमुनि रहेर साधुसन्तहरुले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सनातन हिन्दु राष्ट्र नै नेपालको पहिचान रहेकाले नेपालमा सदाका लागि अमनचयन स्थापित गर्न सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरे।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले मुलुकको नेतृत्वमा पुगेकाहरु बेलैमा नचेतेका कारण जेनजी पुस्तालाई आन्दोलित हुनुपरेको भन्दै अहिले पनि समय बाँकी नै रहेकाले नेपालको पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र कायम गर्नेतर्फ युवा पुस्ताहरु लाग्नुपर्नेमा जोड दिए।

उनले मुलुकको अमनचयन नै सर्वोपरी रहेको र यसका लागि हिन्दु राष्ट्र आवश्यक रहेको उनको भनाइ थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’