झापामा आन्दोलनले ठूलो क्षति, मंगलबारसम्मको प्रारम्भिक विवरण सार्वजनिक

झापामा आन्दोलनले ठूलो क्षति, मंगलबारसम्मको प्रारम्भिक विवरण सार्वजनिक
+
-

झापा — जेनजी आन्दोलनका क्रममा झापा जिल्लामा सार्वजनिक तथा निजी संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दिएको तथ्यांक अनुसार, आन्दोलनको प्रभावले जिल्लाका विभिन्न तहमा निम्न क्षति पुगेको छ:

क्षतिको संक्षिप्त विवरण:

क्षेत्र क्षतिको संख्या
स्थानीय तह १२
वडा कार्यालय ५५
कार्यालय (प्रहरी युनिटसहित) ३७
निजी आवास, व्यापारिक कम्प्लेक्स, पार्टी अफिस ४८
विद्यालय

विभिन्न सरकारी कार्यालय, वडा कार्यालय, प्रहरी युनिट, निजी घर तथा पार्टी कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट गरिएको छ।

विभिन्न पार्टी कार्यालय, नेताहरूका निजी निवास, विद्यालय, टेलिकम, यातायात कार्यालय, भन्सार, र प्रहरी चौकीहरूमा समेत आगजनी र तोडफोड भएको प्रशासनले जनाएको छ।

हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ। स्थानीय प्रशासनले क्षतिको विस्तृत मूल्यांकन जारी राखेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?