राप्रपाबाट निर्वाचित बागमतीका सभामुखले दिए राजीनामा

राप्रपाबाट निर्वाचित बागमतीका सभामुखले दिए राजीनामा
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदेशसभा सांसद हुँदै सभामुख बनेका भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

पाठकले प्रदेशसभा नियमावलीअनुसार बुधबार उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन्।

भदौ २४ गते जेनजी आन्दोलनका नाममा बागमतीको प्रदेशसभा भवनसमेत जेलपछि पाठकले नैतिकताको आधारमा राजीनामा दिएको बताए। प्रतिनिधिसभा विघटन भए पनि संविधानत: निर्माण भएका स्थानीय तह र प्रदेशसभा यथाअवस्थामै छन्।

आन्दोलनम घुसपैठ गरेको आरोप राप्रपालाई समेत लागेको छ। राप्रपाले यसअघि संघ र प्रदेश सबै तहका सांसदले राजीनामा दिएको घोषणा गरिसकेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’