संविधान दिवसमा राष्ट्रपतिले राखे शीतलनिवासमा कार्यक्रम

संविधान दिवसमा राष्ट्रपतिले राखे शीतलनिवासमा कार्यक्रम
+
-

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असोज ३ गते शीतलनिवासमा संविधान दिवस मनाउने भएका छन्।

राष्ट्रपति कार्यालयले संविधान दिवस मनाउन निम्ता गर्दै कार्ड पठाएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा संविधान दिवस मनाउँदै एक कार्यक्रम आयोजना गरिने उक्त निम्तापत्रमा उल्लेख छ।

राष्ट्रपति पौडेलले निम्तापत्रमा असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखिएको व्यहोरा पनि अवगत गराएका छन्।

उता सरकारले पनि सामान्य रूपमा संविधान दिवस मनाउने भएको छ।

जेनजीको आन्दोलनपछि संसद विघटन र सरकार परिवर्तन भएसँगै सरकारले समारोहको आकार घटाउने भएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’