
दशैं नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ।
गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ।
आगामी असोज ६ गते दसैँको पहिलो दिन देशभरि घटस्थापना गर्ने कार्यक्रम छ।
जेनजीको आन्दोलनले आर्थिक रूपमा ठूलो असर परे पनि बिस्तारै उपभोक्ता र व्यापारीहरू तंग्रिन प्रयास गरिरहेका छन्।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी