जलेको मन्त्री निवासको निरीक्षण (तस्बिरहरु)

जलेको मन्त्री निवासको निरीक्षण (तस्बिरहरु)
+
-

काठमाडौँ– जेन-जी आन्दोलनमा जलाइएको ललितपुरको भै‌सेपाटीस्थित मन्त्री निवासको नवनियुक्त दुई मन्त्रीले निरीक्षण गरेका छन्।

नवनियुक्त उर्जा, भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओम प्रकाश अर्यालले मन्त्रीक्वाटरको निरिक्षण गरेका हुन्।

एक हप्ता भइसक्दा पनि यहाँ सरसफाईको काम हुन सकेको छैन। अहिले पनि जलेका गाडी यत्रतत्र छरिएर बसेका छन् भने भवनहरू पनि विरूप अवस्थामा छन् ।

 

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’