चितवन- अवरुद्ध मुग्लिन-नारायणघाट सडक पुनःसञ्चालनमा आएको छ।
मुग्लिन नजिकै तुइन खोला छेउमा पहिरो खस्दा मुग्लिन-नारायणघाट सडकमा सवारी आवागमन एकतर्फी अवरुद्ध भएको थियो।
सडक डिभिजन भरतपुरका अनुसार सडक विस्तार तथा सुरक्षा टोलीको प्रयासपछि बिहान ८:३० बजे सवारी आवागमन पुनःदुवैतर्फि रुपमा सञ्चालनमा आएको हो।
वर्षाका समयमा यो सडक खण्डमा बारम्बार पहिरो खस्ने हुँदा यात्रुहरूको दैनिकी प्रभावित हुने गरेको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































