काठमाडौं- गृह मन्त्रालयले काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ।
काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको हो।
थापा प्रहरी प्रधान कार्यालयका कार्यरत थिए।
थापाले कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
जेनजी आन्दोलनका क्रममा प्रहरीको भूमिकाको आलोचना भएको थियो। जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































