
देश सञ्चार
असोज ३, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेको पार्टी कार्यालयमा संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुन आउने कार्यक्रम रहेको छ।
सहीअनुसार बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
थप तस्बिरहरू:
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।

