एमालेका नेताहरुद्वारा कांग्रेसको पार्टी कार्यालय अवलोकन (तस्बिरहरू)

एमालेका नेताहरुद्वारा कांग्रेसको पार्टी कार्यालय अवलोकन (तस्बिरहरू)
+
-

काठमाडौँ- नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय अवलोकन गरेका छन्।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले कांग्रेस केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन्।

भाद्र २३ र २४ गते भएको जेन जीको आन्दोलनमा कांग्रेस कार्यालय पनि क्षति भएको छ।

थप तस्बिरहरू:

         

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?