‘संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ’ भन्दै प्रदर्शन (तस्बिरहरू)

‘संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ’ भन्दै प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – राजसंस्था पक्षधरहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

उनीहरूले वर्तमान संविधान खारेज गर्न माग गरेका छन्। उनीहरूले ‘संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘असोज तीन, कालो दिन’, ‘जेन–जी आन्दोलनमा अन्यायमा परेका आन्दोलनकर्मी र सुरक्षाकर्मीलाई न्याय दे’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?