
देश सञ्चार
असोज ४, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – दसैँ नजिकिएसँगै सडकमा सवारीसाधनको चाप बढेको छ।
मानिसहरू दसैँको किनमेलमा निस्किएका कारण जाम बढेको हो।
शनिबार सार्वजनिक बिदा भए पनि सडकमा ट्राफिक जाम देखिएको थियो।
खासगरी सुन्धारा, न्यूरोड, जमल क्षेत्रमा बढी जाम थियो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

