जिल्लामा शान्ति–सुरक्षा अमनचयन कायम राख्न आग्रह

जिल्लामा शान्ति–सुरक्षा अमनचयन कायम राख्न आग्रह
+
-

हुम्ला – प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जिल्लामा शान्ति–सुरक्षा अमनचयन कायम राख्न आग्रह गरेका छन्। कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बडादसँै २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा प्रजिअ रेग्मीले सार्वजनिक स्थानमा मदिरा सेवन गरी वातावरण नबिगार्न आग्रह गरेका हुन्।

मदिरा प्रयोग गर्नकै लागि उत्पादन भए पनि त्यसको सही उपभोग गर्न उनले आग्रह गरे। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले उल्लासमय तरिकाले दसँै मनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। कर्मचारी मिलन केन्द्रकी अध्यक्ष सरिता बोहराको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायब उपरीक्षक कवीन्द्र महर्जन, अनुसन्धान अधिकृतलगायतले शुभकामना आदानप्रदान गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?