
काठमाडौँ– ललितपुरको खोकनामा मनाइने सिकाली जात्रा सकिएको छ।
खोकना क्षेत्रका नेवार समुदायले दशैं नमनाउन तथा सिकाली र खोकना जात्रा मनाउने गर्छन्। यस जात्रालाई खोकनावासीको मुख्य पर्वका रुपमा लिने गरिन्छ।
सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा छन् भने विभिन्न बाजागाजा बजाउनेहरू सयौँको सङ्यामा छन्।
तस्बिरहरू