आरजुका भाइ भूषण राणाको घरमा सिआइबीको छापा

आरजुका भाइ भूषण राणाको घरमा सिआइबीको छापा
+
-

काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाकी भाइ भुुषण राणाको घरमा प्रहरीले छापा मारेको छ। आइतबार राति जावलाखेलस्थित निवासमा पुगेर सिआइवीको टोलीले उनको घरमा छापा मारेको हो।

ठूला भ्रष्टाचार काण्डमा जोडिएको आरोप खेप्दै आएकी आरजुलाई भाइले सहयोग गर्ने गरेको दाबी गरिन्छ।

भुुटानी शरणार्थी काण्डमा आरजुसँगै भुषणको पनि संलग्नता रहेको भन्दै सिआइवीले प्रमाणका निम्ति भुषणको घरमा छापा मारेको हो। भुषण भने युरोपमा रहेको थाहा भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?