करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु
+
-

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले आज स्थानीय ५५ वर्षीया करडीदेवी रावतको करेन्ट लागेर मृत्यु जानकारी दिए। आफ्नै घरको कोठामा पङ्खालाई ‘प्लग’मा जोड्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उनले बताए।

सर्पदंशबाट गम्भीर

यहाँको कृष्णपुर नगरपालिका–४ मौवाफाटामा सर्पदंशबाट आज एक किशोरी गम्भीर बिरामी परेका छन्।
स्थानीय धनसिंह विककी अन्दाजी १५ वर्षीया छोरी सन्ध्या विकलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले बाँया हातको पाखुरामा टोकेको हो।

घाइते किशोरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?