देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले मानवअधिकारवादी नेता चरण प्रसाईँलाई निम्त्याएका छौँ। उनले संक्रमणकालीन न्यायको असफलतासँगै जेनजी आन्दोलनले ल्याएको परिवर्तनसम्मका कुरा यसपटकको चौतारीमा गरेका छन्।
झापामा जन्मेर भारतको बाटो हुँदै काठमाडौँ आइपुगेका प्रसाईँले जीवनका अधिकांश समय मानवअधिकारकै क्षेत्रमा बिताएका छन्। झापाको प्रसाईँ परिवारमा जन्मेर पनि राजनीतिमा नलागेका चरण प्रसाईँले जेनजीको बलमा बनेको सुशीला कार्की सरकार, जेनजी आन्दोलन र दलहरूका कुरा पनि देशसञ्चार चौतारीमा गरेका छन्।
पूरा भिडियो: